काठमाडौं, १७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब ...