काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने विषय उठान भएको छ । आजको बैठकमा प्रतिनिधिसभाका सांसद समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठनको माग गरेका हुन् । उनले ...