काठमाडौं, ७ असोज । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले पदीय जिम्मेवारी वहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ बुँदे स्पष्टीकरण सोधेको छ । यही असोज ४ गते मन्त्रीस्तरीय निर्णयबाट तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो । कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर ...