काठमाडौं १५ पौष । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका प्रबन्धक पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रमाण दिए आफूहरूले महसुल तिर्ने बताएका छन् । आइतबार उद्योगहरूको तर्फबाट पत्रकार सम्मेलन गरी यो बताएका हुन् । “टीओडी डाटा हामीलाई ...