Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं ३ माघ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक ९६ महिना० अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो ...