काठमाडौं ३ माघ । प्रा.डा. विद्यानाथ कोइरालाले अहिलेको शिक्षा प्रणालीमा व्यापक परिवर्तनको खाँचो औँल्याएका छन्। विद्यालय शिक्षासम्बन्धी बिधेयकमाथि संघीय संसद्को शिक्षा समितिमा बुधबार भएको छलफलमा सहभागी उनले अहिलेको शिक्षा प्रणालीले मुलुकलाई धान्न नसक्ने बताएका हुन्। उनले विद्यालय शिक्षासम्बन्धी प्रस्तावित विधेयक संशोधन मात्रै नभएर पूरै पुनर्लेखन ...