रौतहट, १३ माघ । रौतहटमा संस्था माण्डवीले राहत वितरणको कार्य द्रुत गतिमा अगाडि बढाएको छ। माण्डवीको अगुवाई र एफ सी डी ओ र स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवीले शुक्रबार देखि राहत वितरण ...