काठमाडौं ११ फागुन । देशकै प्रमुख विश्वविद्यालय कसरी सुधार्ने र कसरी यसको गुमेको साख फर्काउने भन्ने बहस सिर्जना भइरहेका बेला त्रिभुवन विश्वविद्याल त्रिवि मा उपकुलपति नियुक्त भएका छन्, प्रा।डा। केशरजंग बराल । राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउन प्रतिस्पर्धाबाट नेतृत्व छानिनुपर्ने प्राज्ञिक व्यक्तिहरुको दबाबकाबीच ४३ जनाबाट १४ ...