काठमाडौ १४ फागुन । कास्कीको पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत भेटिएका छन् भने अर्का एक जनाको खोजी भइरहेको छ। माछा मार्न गएका ५ जनामध्ये नदीमा बगेर बेपत्ता भएका पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० बर्षका मङ्गा ...