काठमाडौं २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन्। दुई नेताबीच केहीबेर अघिदेखि छलफल जारी रहेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए। बालुवाटारमा नयाँगठबन्धनको बैठक चलिरहँदा प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाललाई भेट्न गएका ...