ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी एकतागर्नुस्- ओली प्रचण्डलाई वामदेवको शुभकामना


एबीसी न्यूज

काठमाडौं २१ फागुन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वामपन्थीहरूको नेतृत्वमा सत्ता समीकरण निर्माण हुनु सकारात्मक भएको बताएका छन् ।

सोमबार कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि नेता गौतमले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । साथै उनले तत्काल कार्यगत एकता गरे पनि आगामी दिनमा वामपन्थी एकता गर्ने गरी अघि बढ्नुपर्ने गौतमको भनाइ छ ।

‘नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्र नेकपा एमालेसँगको गठबन्धनमा आउनु र वामपन्थीहरूको कार्यगत एकता हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य छ’, गौतमले भने,‘कांग्रेससँगको गठबन्धन राम्रा होला भनेर सोचिए पनि त्यसमा तुसारापात भएको बताए । उनले अव पछिल्लो समीकरणले वामपन्थी एकताको ढोका खुलेको बताए ।

उनले कार्यगत एकता गर्दै पार्टी एकता अनिवार्य भएको भन्दै त्यस दिशामा अघि बढ्न नेताहरूलाई सुझाव दिए । ‘म अहिले केपी र प्रचण्डबाट धेरै टाढा छु । तर म बाम एकता गर्नै पर्छ । यो कार्यगत एकता कुनै पनि हालतमा नटुटाउने र पछि पार्टी नै एकता गर्ने गरी जानुपर्छ त्यसमा मेरो ओली प्रचण्डलाई शुभकामना छ’, गौतमको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com