काठमाडौं २० चैत । माओवादी पूर्व सैन्यकमान्डर कालीबहादुर खाम पक्राउ काठमाडौं २० चैत । तत्कालनि नेकपा (माओवादी) का तत्कालीन सैन्य कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। रामेछापका बासिन्दा रामहरि ...