काठमाडौं २१ चैत । सभामुख देवराज घिमिरेले संसदीय अभ्यास सांसदहरूलाई स्मरण गराएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रममा जान नदिने, सभामुखले संसद्को रोस्ट्रममा जानका लागि लामिछानेलाई समय दिए अवरोध गर्ने चेतावनी दिएको अवस्थामा सभामुख घिमिरेको उक्त भनाइ आएको हो ...