काठमाडौं २० बैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ। गृहमन्त्री लामिछानले जीबी राईको हत्या गराइसकेको भनी भ्रम फैलाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले खनाललाई पक्राउ गरेको हो। ...