काठमाडौं १५ जेठ । आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटको तयारी पूरा भएको छ। अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा ब्रिफकेस० हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो। हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । ...