काठमाडौं, २३ चैत । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड —१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गर्नुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताउनु भएको छ ...