काठमाडौं ९ असार । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु। १५ लाख प्रदान गरेको छ । मर्स्याङ्दी गाउँपालिका–७ मा उहाँको स्मृतिमा उद्यान निर्माण गर्न शनिबार सोही पालिकाको ताङ्लीचोकस्थित डा। हर्कको समाधिस्थलमा एक कार्यक्रम आयोजना गरी उक्त ...