काठमाडौं ९ असार । चिनियाँ उप विदेशमन्त्री सन वेइडोङ्ग तीन दिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ उप विदेशमन्त्री भोलि नेपाल आउन लागेका हुन। उनी मंगलबार हुने परराष्ट्रसचिव स्तरीय नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी हुन नेपाल आउन लागेका ...