काठमाडौं २६ असार । संसदको सार्वज्निक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङस मिल्सको आईपीओ निष्काशन तत्कालका लागि रोकेको छ। बोर्डले रिलायन्सको प्राथमिक सार्वजनिक निष्काशन स्थगित गरेको हो। मंगलबार सार्वजनिक लेखा समितिले बोर्ड र आईपीओ निष्काशन गर्ने रिलायन्स दुवैलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि ...