काठमाडौं २७ असार । बिहीबार बसेको प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्रीहरू उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी दिए। प्रतिनिभि सभाको अर्को बैठक अब शुक्रबार बिहान ११ बजे बस्नेछ। शुक्रबारकै बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत ...