काठमाडौं २८ असार । नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले भूटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि ...