‘माछा राखिएको एक्वेरियमलाई माछाको सुपमा परिवर्तन गर्न सजिलो छ, तर माछाको सुपलाई फेरि एक्वेरियममा परिवर्तन गर्न धेरै गाह्रो छ।‘ भन्ने रसिय लोक–उखानले सिरियाको जटिल संकटलाई राम्रोगरी वर्णन गर्ने अवस्था उपस्थित भएको छ । युद्ध, विदेशी हस्तक्षेप, र गैर–राज्य समूहहरूको बर्चस्वपछि सिरियाको अवस्था ‘माछाको सुप‘ जस्तो ...