हालैका वर्षहरूमा, भियतनामले आफ्नो पूर्व शत्रु संयुक्त राज्य अमेरिकासँग रणनीतिक र आर्थिक सम्बन्ध स्थापित गरिरहेका बेला उच्च कर थोपर्ने घोषणाले झनै आश्चर्य उत्पन्न गरेको छ। काठमाडौं २४ चैत । भियतनामका शीर्ष नेता टो लामले राष्ट्रपति ट्रम्पलाई कम्तीमा ४५ दिनसम्म कर लागू गर्न ढिलाइ गर्न आग्रह ...