काठमाडौँ ७ साउन । एबीसी टिप्पणीः सत्तारुढ नेकपा एमालेले पूर्वराष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेर आत्मघाती बाटो रोजेको छ । भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा आउन नदिने कारणमा अध्यक्ष केपी शर्मा ओलीको सुझावलाई बेवास्ता गर्दै चुनौती दिएकाले पार्टीमा ...