काठमाडौं १८ जेठ । राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ुसंयुक्त जनआन्दोलन समितिु का संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार काठमाडौं उपत्यका बन्द घोषणा गरेका छन् । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा जेठ १९ ...