काठमडाौं । पर्यटक उद्दार गर्न गएको हेलिकप्टर सोलुखुम्बुको लाबुचेमा दुर्घटना भएको छ । बुधबार बिहान अल्टिच्युड एयरको ९एन–एमएस हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । हेलिकप्टर अवतरणका क्रममा हिउँमा चिप्लिएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका ...