काठमाडौं १७ सवउन । पार्टीभित्रको आन्तरिक विषय बाहिर बोलेको भन्दै नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मालाई आत्मलोचना गर्न नेताहरूले चेतावनी दिएका छन् । जारी स्थायी समिति बैठकमा शनिबारको खाजा खाने बेलासम्म बोल्ने अधिकांश नेताले शर्माले पार्टीभित्रको कुरा बाहिर सार्वजनिक गरेकोमा असन्तुष्टि जनाएको बताइएको छ। स्थायी ...