पोखरा, १३ कात्तिक । ठाउँठाउँमा भत्के बिग्रेका बाटा, खोलामा धरापपूर्ण पुल, यसका बाबजुत पनि यतिबेला स्वदेशी एवं विदेशी पर्यटकको लर्को छ अन्नपूर्ण क्षेत्रमा । सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगको अन्नपूर्ण प्रथमको आरोहणसँगै चासो र चर्चा बनेको अन्नपूर्ण क्षेत्रमा पदयात्राकै शुरुवातको समय हेर्ने हो ...