पर्सा, २४ मंसिर । निर्वाचन क्षेत्र नं २ (क)बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी हुनुभएको हो । तेलीले आप्mना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनरेश यादवभन्दा ...