जुम्ला, १७ पुस । नागरिक समाज सञ्जाल जुम्लाले सामथ्र्य र पहिचानका आधारमा ६ नं प्रदेशको राजधानी कर्णालीमा हुनुपर्ने माग गरी प्रधानमन्त्रीलाई मागपत्र पेश गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत नागरिक समाजले पेश गरेको चारबुँदे मागपत्रमा राजधानी तोक्न प्रशासनिक सुगमता, भौगोलिक र वैज्ञानिक मापदण्डको प्रयोग ...