काठमाडौं, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । ओलीको निजी सचिवालयका अनुसार उनलाई सोमबारदेखि झाडा पखाला लागेको छ । विरामी भएकाले ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । चिकित्सकहरुले ओलीलाई औषधि दिएको र केही दिन घरमै आराम गर्न ...