अछाम, १८ माघ । अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा परेको छ । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनि कटान गर्दै गएको छ । कटान रोक्नको लागि पहल भएपनि प्रभाव हुन सकेको छैन् । बुढीगंगा नदीले कटान रोक्नको लागि पहल गर्ने यस ...