काठमाडौं ६ फागुन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । आज विहान भक्तपुरको एक निजी घरमा भएको दुई शिर्ष नेताको छलफलले सैद्धान्तिक रुपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउनेगरी सहमति ...