धनुषा, १४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गर्नुभएको ...