काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेश दु:खद् भएको टिप्पणी गरेको छ । पार्टी स्थायी समिति बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेश ...