इटहरी, १ वैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित सरस्वती सेलर मिलमा आज बिहान आगलागी हुँदा रु २५ लाखभन्दा बढी मूल्यको क्षति भएको छ । मिल परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरबाट आगो लाग्दा मिलमा रहेका कच्चा पद्धार्थ र उपकरणमा गरी रु २५ लाखभन्दा बढी क्षति भएको ...