इलाम, १ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षलाई विकास र समृद्धिको वर्षको रूपमा मनाइने बताउनुभएको छ । इलाम सदरमुकामको माइस्थान मन्दिरमा स्थापित शीला (खलंगा) स्थापना भएको २०० औँ वर्षका अवसरमा आयोजित इलाम महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रदेश\प्रदेश र स्थानीय तहबीच समृद्धिको ...