काठमाडौं, ३२ असार । फिफाको विश्वकप २०१८को फाइनल खेल हेर्नेक्रममा उदयपुरमा आइतबार राति सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले विश्वकप हेर्नेक्रममा सामूहिक बलात्कार गर्ने सिरहा लहानका तीन युवा रंगेहात पक्राउ गरेको जानकारी दिए। पक्राउ पर्नेहरुको बारेमा आज सोमबार १२ ...