काठमाडौं ,१८ साउन । हत्या भएको भनिएकी नेपाली महिलाको युएईमा आत्महत्या गरेको स्पष्ट भएको छ । युएईको दुवईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी रिता खनाल गएको शनिबार आफूले काम गर्ने दुवईको कार्यालयको शौचालयमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिइएकी थिइन । घटना बारे अनुसन्धान ...