काठमाडौँ, ४ चैत । निर्मला पन्त बलात्कार र हत्या अभियोगमा अदालतले गरिरहेको अनुसान्धनालाई प्रभाव र अदालतको मानहानी गरेको अभियोगमा कंचनपुरका पत्रकार खेम भण्डारीमाथि जिल्ला अदालत कंचनपुरमा मुद्दा दर्ताको तयारी भएको छ। निर्मला पन्तको बलात्कार र हत्यापछि घटनालाई लिएर भण्डारीले जनतालाई उत्तेजित र भ्रामक समाचार लेख्दै ...