काठमाडौं, २३ साउन । सरकारले नेपाल वायु सेवा निगममा सुधारका लागि ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशिल घिमिरेको ...