धनुषा, ४ कातिक । सोमबार धनुषाको महेन्द्रनगर स्थित शुभकामना आदान प्रदानसत्तारुढ दल नेकपाको स्थायी समिति सदस्य समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले प्रदेश नम्बर २ को धनुषा जिल्ला लगायतका पार्टी संगठनमा मर्यादा अनुसार तत्कालिन नेकपा माओवादी केन्द्र र तत्कालिन नेकपा एमालेको समायोजकको क्रममा ...