जनकपुर , ९ पुस । जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा व्यवस्थापन पक्षको कमजोरी तथा आन्तरिक किचलोका कारण उपचारमा आउने बिरामीको संख्यामा कमी आएको छ । अस्पतालको ब्यवस्थापन पक्षमा देखिएको खिचातानीको प्रत्यक्ष असर बिरामीमा देखिएको छ । अस्पतालका यन्त्र, भौतिक संरचनादेखि व्यवस्थापकीय दृष्टिकोणले धारासायी हुँदै गईरहेको बेला ...