काठमाडौं, १२ माघ । तामाङ समुदायले शनिबार राष्ट्रिय सोनाम ल्होसार २८५६ तथा नयाँ वर्ष भव्यताका साथ मनाएका छन् । राजधानी काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम गरेर यो पर्व मनाएका हुन् । सु“गुर वर्ष पूरा गरी मुसा वर्ष प्रारम्भ भएको अवसरमा माघ शुक्ल प्रतिपदाका दिन सोनाम ...