काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाउनुभएको छ । पार्टी एकताको पूर्वसन्ध्यामा आज बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले अब पार्टी फुट्न नदिने बताउनुभएको हो । भोलि राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता ...