Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै १२ हजार पुगेको छ । सङ्क्रमित २ लाख ८५ हजार ६ सय ६५ मध्ये अहिलेसम्म ११ हजार ८ सय ७५ जनाको ज्यान गएको छ । ९३ हजार ५ सय ...