काठमाडौं, १८ चैत । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा सवारी साधन पास लिने नाममा अत्याधिक भिड देखिएको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा मंगलबार पास लिन आउनेहरुको भीड अस्वभाविक देखिन्छ। । पहिलो चरणको लकडाउन अवधिभर संञ्चालन गर्न दिईएको पासको अवधि सकिएकाले मंगलबार पास लिन आउनेहरुको भीड ...