काठमाडौं, २४ वैशाख ।बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । यसअघि मंगलबार बसेको उच्चस्तरिय ...