काठमाडौँ, ४ जेठ । महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सिल गरिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो पृतनालाई सिल गरिएको हो । पृतनापति सहायकरथीमा कोरोना देखिएपछि उनी उपचारका लागि हिजै काठमाडौं पुगेका छन् ...