काठमाडौँ, १९ साउन । आइतवार रात भएर भएको अविर वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् । उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । ...